नराम्रा पत्रिका उत्पादनको लागि राम्रा रुखहरु काटीए

परिचय

जेम्स वाट पहिलो आधुनिक स्टिम इन्जिनका आविष्कारक हुन् हर्सपावर पावरको एस.आइ युनिट (वाट ) को प्रतिपादक जेम्स वाट सन् १७३६ जनवरी १९ मा ग्रिनकमा जन्मिएका थिए

प्रारम्भिक जीवन

जेम्स वाट सानैबाट रोगी थिए उनमा दाँत माईग्रेन सम्बन्धि समस्या थियो। अस्वस्थताले गर्दा उनि नियमित स्कुल जान सक्दैनथे त्यसैले उनका आमाबुवाले उनलाई घरमै पढाउँथे उद्धमी बाबुले उनलाई गणित लेखन सिकाउँथे भने उच्च शिक्षा हासिल गरेकी उनकी आमाले पढ्न सिकाउँथिन् आफ्ना बाबुसंग घरको कार्यशालामा समय बिताउँदा उनलाई मेकानिकल औजारहरुप्रति आकर्षण बढेको थियो

जेम्स वाट किशोरावस्थामा प्रवेश गर्दा व्यापारिक खडेरीले उनका बाबुको व्यापार सबै घाटामा गयो सोहि समयमा उनकी आमाको मृत्यु भयो पारिवारिक स्थितिले विक्षिप्त भए पनि उनि त्यहि समयमा गणितीय औजार बनाउने यात्रामा हिंड्न चाहे

वैज्ञानिक यात्रा

आफ्नो वैज्ञानिक यात्राको सुरुवातमा जेम्स वाट सन् १७५४ मा ग्लास्गोव पुगे जहाँ उनका नातेदार रोबर्टले उनलाई सिकाईको लागि हौसला प्रदान गर्दै लन्डन जान प्रेरित गरे सन् १७५५ मा उनले जोन मोर्गनलाई भेटे जसले औजारहरु बनाउथे जोन उनलाई आफ्नो चेला बनाउन सहमत भए जसले गर्दा जेम्सले गर्दा उनले आफ्नो ज्ञानको दायरा बढाउने मौका पाए जोनसंग जेम्स वाटले सिकेको कोर्स सामान्य मानिसले सिक्न वर्ष लाग्थ्यो तर उनले एक वर्षमै सकाए

एक वर्षको तालिम सकेपछि जेम्सले गणितीय औजार बनाउने आफ्नै व्यवसाय चलाउन थाले तर त्यहाँका स्थानिय औजार व्यापारीहरुले उनलाई व्यवसाय गर्न नसक्ने वातावरणको निर्माण गरिदिए सन् १७५७ मा ग्लास्गोव विश्वविध्यालयका साथीहरुको सहयोगमा उनले सानो पसलको सुरुवात गरे संगै विश्वविध्यालयमा गणितीय औजार बनाउनको लागि नियुक्त गरिए त्यहाँ काम गर्दा उनले व्यापारी जोन क्रेगसंग राम्रो सम्बन्ध बनाए जसले उनलाई पसल विस्तार गर्न सांगीतिक सामानहरु बेच्न सहयोग गरे सन् १७६३ मा एकजना प्रोफेसरले बिग्रेको स्टिम इन्जिन बनाउनको लागि ल्याए जेम्स वाटले आफ्नो औजार बनाउने सिपको त्यसमा प्रयोग गरे त्यहि स्टिम इन्जिनको उनले वर्षसम्म अध्ययन गरे आधुनिक स्टिम इन्जिन जन्मियो।

सफलता

आधुनिक स्टिम इन्जिनको जन्म नै जेम्स वाटको प्रमुख उपलब्धि हो उनले हर्सपावर पावरको एस.आइ युनिटको प्रतिपादन विकास गरे त्यसैले पावरको एस.आइ युनिटको नाम जेम्स वाट नामबाटवाटराखिएको हो यसको साथै जेम्स वाटले कपिंग इन्जिन रोटरी इन्जिनको पनि आविष्कार गरेका थिए आफ्नो कार्यको लागि थुप्रै सम्मान पुरस्कार पाएका जेम्स वाटको ८३ वर्षको उमेरमा सन् १८१९मा मृत्यु भएको थियो

हाम्रो सपनाहरु एकातिर हुन्छन् भने अर्कोतिरबाट हाम्रा परिस्थिति बाध्यताले आक्रमण गरिरहेका हुन्छन् तर यदि हामीले हाम्रा सपना जोगाउनमा प्रयास गरिरहन्छौं भने, ती परिस्थितिहरुले हाम्रा सपनाहरुलाई सधै ढाल्न सक्दैनन् त्यसैले विश्वास राख्नुस् तपाईंका सपना सधै ढलिरहनेछैनन्

यदि अन्तिम रुख समेत ढल्यो भने, विश्वास राख भगवान आउनेछन्

सपना जीवित राख्ने हाम्रो आकांक्षाले हामी भित्रको विश्वासलाई जीवित राख्छ त्यो विश्वास तब सम्म बनाईराख्नुस् जब सम्म सपना पूरा हुँदैन तपाइंको मेहनत ईच्छाशक्तिले नहारेको खण्डमा त्यो अन्तिम सपना जोगाउन भाग्य घुँड़ा टेकेर तपाईंको अगाडी आउनेछ

 

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text