मन्चमा कसरी आत्मविश्वासका साथ बोल्ने ?

धेरै मानिसहरुको अगाडी रहेको मन्चमा गएर बोल्न धेरैलाई असजिलो लाग्छ । आत्मविश्वासको कमीले सुरुवातमा मन्चमा गएर बोल्दा खुट्टा र बोली समेत काँप्छन् । तर, बोल्दै जाँदा त्यो समस्या समाधान हुन्छ, किनकी प्रयास गरिरहेपछि आत्मविश्वास बढ्छ । यहाँ त्यो आत्मविश्वास बढाउनको लागि केही टिप्स राखिएको छ : घरमा ऐना अगाडी उभिएर बोल्ने अभ्यास गर्नुहोस् । आफूले … Continue reading मन्चमा कसरी आत्मविश्वासका साथ बोल्ने ?