नमस्कार । मलाई सफल स्टोरिज असाध्यै मन पर्छ । यसमा प्रस्तुत गरिएका हरेक कुराहरु मलाइ मन पर्छ, अझ विशेष गरि प्रेरक भनाइ र जिवनी राम्रो लाग्छ । यो पेजले म लगायत सबै पाठकलाई उर्जा र हौसला दिएको छ । मैले यसका नराम्रा पक्ष केही देखेकी छैन । सकारात्मक प्रभाव प्रदान गर्ने यो पेजको निरन्तरताको कामना गर्दछु ।

– गङ्गा बुढाथोकी

तपाईं जोकोही हुनुहुन्छ, मलाई यो पेजमा तपाईंले राख्नुभएका हरेक पोस्ट पढ्दा निकै खुशी लाग्छ ।
– क्षितिज उप्रेती

तपाईंलाई हाम्रो पेज कस्तो लाग्छ, के कुरामा सुधार गर्नुपर्ने देख्नुहुन्छ र अझ के भइदिए राम्रो हुन्थ्यो भन्ने चाहनुहुन्छ ? हजुरले हामीलाई कमेन्ट, इनबक्स वा इमेल मार्फत भन्न सक्नुहुन्छ । हामीले हजुरहरुका प्रतिक्रियालाई मनन गर्नेछौं। हजुरहरुको यो साथ र मायाको लागि धेरै धेरै धन्यवाद ! अझ धेरै हिंड्नु छ, तपाईं-हामी मिलेर संगै हिंड्नुछ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text