एन फ्र्यांक प्रसिद्ध साहित्यकार हुन् । उनी धेरै नै छोटो जीवन बाँचेकी यस्ती साहित्यकार हुन्, जो आफू यस संसारबाट बिदा भएपछी विश्वप्रसिद्ध भइन् । उनको जन्म १२ जुन १९२९ मा भएको थियो ।

एन फ्र्यांकका प्रेरक भनाइहरु

  • आराम लोभ लाग्दो देखिन्छ तर सन्तुष्टी भने कामले नै दिन्छ ।
  • जो व्यक्ति आफू खुशी रहन्छ, उसले अरुलाई पनि खुशी राख्न सक्छ।
  • कोही पनि व्यक्ति अरुलाई केही चिजको लागि सहयोग गर्दैमा गरीब बन्दैन।
  • व्यक्तिको चरित्र निर्माण अन्त्यमा उसकै हातमा भर पर्छ।
  • व्यक्तिको महानता उसको सम्पत्ति र शक्तिमा हुँदैन, उसको व्यवहार र सोंचमा हुन्छ।
  • हरेक व्यक्तिमा अवगुण हुन्छ तर हरेक व्यक्तिमा असलपन पनि हुन्छ।
  • हरेक व्यक्ति आफूभित्र भएको क्षमता र असलपनबाट अनभिज्ञ रहेको हुन्छ।
  • म मानिसहरुका लागि सहयोगी बनेर बाँच्न र मरेपछि पनि संसारमा रहिरहन चाहन्छु।
  • जो व्यक्तिमा उत्साह र इमान्दारिता छ, त्यो व्यक्ति जस्तो सुकै मोडमा पनि हराउँदैन।

एन फ्य्रांकको जीवनी पढ्न यहाँ क्लिक गर्नुहोस्

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text