डरलाई कसरी कम गर्ने ?

प्रत्येक मानिसमा केही न केही क्षमता लुकेको हुन्छ । त्यो क्षमता बाहिर ल्याउन सकियो भने मात्र सम्बन्धित क्षेत्रमा अगाडी बढेर सफलता हासिल गर्न सकिन्छ । तर त्यो क्षमतालाई बाहिर ल्याउन डराउने, असफल भइने डर, आफूलाई अरुको सामु प्रस्तुत गर्न लाग्ने डर आदि डरले गर्दा कैयौं क्षमतावान मानिसहरु गुमनाम भैरहेका हुन्छन् । डरलाई कसरि कम गर्ने … Continue reading डरलाई कसरी कम गर्ने ?