कविता : चोटले जगाइदिएको आत्मविश्वास
- कामना न्यौपाने
संगालेर राखेकी छु आँशुहरु
बटुलेर राखेकी छु टुक्राहरु
टुक्राहरु ती
फुटेका सपनाका
टुक्राहरु ती
लत्तिएका भावनाका
चाहिंदैन मलाई
तिम्रो सान्त्वना
चाहिंदैन मलाई
तिम्रो आश्वासन
सक्दैनन् तिम्रा ती प्रहारहरुले
मलाई गलाउन
हो, सक्छु म...
कविता : सपनाहरुको हत्या
-कामना न्यौपाने
सुन त ,
एउटा जन्मदाताले
आफ्नै सन्तानहरुको हत्या गर्यो रे !
थाहा छ ,
ती सन्तानहरु को थिए ?
सपना, लक्ष्य, भावना माया र भविष्य
क्रुर हो ऊ
आफ्नै सन्तानहरुको
हत्या...
आत्मविश्वास !
- कामना न्यौपाने
म मुस्कुराउँदा मुस्कुराउने ती अनुहारहरु
म लर्खराउँदा साथ दिने ती हातहरु
मेरो सद्भावको कोपिला
टिपेर कुल्चिनेहरु ,
म उड्न खोज्दा
गुलेली ताक्नेहरु ,
सबै सधै
बलियो जग बनेर उभिए...
म भगवान हुन चाहन्छु!!
गोपाल सुवेदी-
मलाई याद छ, सानोमा आमासँग मन्दिर जाँदा आमा भन्नू हुन्थ्यो” हातमा फुल समातेर ,भगवानको नाम लिएर ,चाहेको कुरा मागेस, पूरा हुन्छ” म माग्द्थे...
Dream Of Working On NASA
-Gopal Subedi
I always have a pure and secret dream of working in NASA throughout my entire childhood. But I decided to forget the dream...
कविता : ‘आँखालाई सपना देख्न देऊ’
कामना न्यौपाने -
सपना देख्ने तिम्रा आँखाहरुका
जब परेली भिज्न थाल्छन्,
ती साहस र आत्मविश्वास
बिस्तारै भित्र गल्न थाल्छन् ।
झरी सम्झ, त्यो झरेको आँसु
हेर, जसरी बाहिर बर्सिरहेछ
पाखा,...
कथा: सफल र संघर्षको कथा
सुसाईका गौतम- चिसो रात अनि अनि त्यो चिसो रातले बरफ जस्तो बनेको यो सडक पेटी । यो नियतीलाई स्वीकारेर बानी त पारेकै हूँ, तर...