Home Reader's Blog

Reader's Blog

This is the platform for our fellow readers to publish their inspiring piece of creativity. The creativity can be any kind of art such as Poems, Essays, Stories, Songs, Art, Acting, or anything else that gives the audience the taste of happiness and motivation.

Send Us Your Creativity: Safalstories@gmail.com / info@safalstories.com

Or you may send us it directly to our Facebook page.

कविता : सपनाहरुको हत्या

-कामना न्यौपाने सुन त , एउटा जन्मदाताले आफ्नै सन्तानहरुको हत्या गर्यो रे ! थाहा छ , ती सन्तानहरु को थिए ? सपना, लक्ष्य, भावना माया र भविष्य क्रुर हो ऊ आफ्नै सन्तानहरुको हत्या...

कथा: सफल र संघर्षको कथा

सुसाईका गौतम-   चिसो रात अनि अनि त्यो चिसो रातले बरफ जस्तो बनेको यो सडक पेटी । यो नियतीलाई स्वीकारेर बानी त पारेकै हूँ, तर...

तपाईंको समस्या, हाम्रो सहयोग प्रयास – ४

प्रश्न : म एकदम दु: ख गरेर हुर्केकी हूँ। म ६ कक्षामा पढ्दै गर्दा, मेरो आमा बित्नुभो र केही समय अगाडी क्यान्सरका कारण बुवा...

तपाईंको समस्या, हाम्रो सहयोग प्रयास – ५

मैले मास्टर्स सकेकाे दुई बर्ष पुगिसक्याे।म बेराेजगार छु। म एक बर्ष देखि तनावको जिन्दगी बाँचिरहेकाे छु। म अाफु भित्र गुम्सिएर बस्छु।केही गर्न मनै लाग्दैन।...

म भगवान हुन चाहन्छु!!

गोपाल सुवेदी-  मलाई याद छ, सानोमा आमासँग मन्दिर जाँदा आमा भन्नू हुन्थ्यो” हातमा फुल समातेर ,भगवानको नाम लिएर ,चाहेको कुरा मागेस, पूरा हुन्छ” म माग्द्थे...

तपाईंको समस्या, हाम्रो सहयोग प्रयास – ६

मलाई सबैजनासंग दिक्क लाग्छ । कसैले पनि मलाई बुझ्दैन जस्तो लाग्छ । केही काम पनि गर्न मन लाग्दैन, म के गरूँ ? मानिसका सबैका आ-आफ्ना...

आत्मविश्वास !

- कामना न्यौपाने म मुस्कुराउँदा मुस्कुराउने ती अनुहारहरु म लर्खराउँदा साथ दिने ती हातहरु   मेरो सद्भावको कोपिला टिपेर कुल्चिनेहरु , म उड्न खोज्दा गुलेली ताक्नेहरु ,   सबै सधै बलियो जग बनेर उभिए...

पाठक प्रतिक्रिया – प्रशान्त क्षेत्री

- प्रशान्त क्षेत्री  सफल स्टोरिजबाट पाेष्ट हुने हरेक प्रेरक भनाई ,विभिन्न व्यक्तित्वका संघर्ष र सफलताका कथाले मनमा छुट्टै प्रकारकाे ऊर्जा दिन्छ। जीवनलाई फरक ढङ्गले हेर्ने...

पाठक प्रतिक्रिया – २

नमस्कार । मलाई सफल स्टोरिज असाध्यै मन पर्छ । यसमा प्रस्तुत गरिएका हरेक कुराहरु मलाइ मन पर्छ, अझ विशेष गरि प्रेरक भनाइ र जिवनी...

तपाईंको समस्या, हाम्रो सहयोग प्रयास – २

प्रश्न : म एउटा केटासंग सम्बन्धमा थिएँ । उसले नै प्रेम प्रस्ताव राखेको हो । तर हाम्रो जात नमिल्ने हुँदा, केही समय पछि उसको...
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.