Home Motivational Biographies

Motivational Biographies

Biographies of famous personalities. You may choose biographies by different categories.

  1. Enterpreneur
  2. Extraordinary
  3. Literature
  4. Philosophy
  5. Politics
  6. Sports
  7. Science

हारुकी मुराकामी

आफूलाई 'बिचरा' नठान । केही गर्न हिम्मत नभएकाहरुले मात्र आफूलाई बिचरा सम्झिन्छन्। परिचय

थमस बर्बरी

काम सानोबाट सुरु गर, तर सपना ठूलो देख । एकै ठाउँमा नबस, अगाडी बढ । परिचय...

लियोनार्ड कोहेन

यदि मेरो दिमागमा हिजोअस्तिको कुरा छ भने मैले नयाँ कुरा कसरि सोंच्न सक्छु ? नयाँ कुराको सुरुवात कसरि गर्न सक्छु ...

रे क्रक

साँचो पूजी भनेको पैसा होइन बुद्धि, मेहनत र लगनशीलता हो । परिचय

हिथ लेजर

म उनीहरुभन्दा फरक छु, त्यसकारण उनीहरु मलाई हेरेर हाँसे । उनीहरु म भन्दा फरक छन्, त्यसकारण उनीहरुलाई देखेर म हाँसें ।

पद्मा लक्ष्मी

तिमीले गर्न सक्ने जतिसुकै सानो काम होस्, तिमीले जे सक्छौ, जति सक्छौ गर । परिचय

राल्फ लरेन

मैले लुगा डिजाइन गर्दिन, मेरो सपना डिजाइन गर्छु । परिचय राल्फ लरेन एक...

स्टिभ हार्भे

गल्ती अन्त्य होइन । परिचय स्टिभ हार्भे अमेरिकी हाँस्यकलाकार,टेलिभिजन प्रस्तोताका साथै रेडियोकर्मी पनि...

कोको शनेल

आफ्नो बारेमा सोंच्नु भनेको सबैभन्दा हिम्मतिलो काम हो । परिचय कोको शनेल...

विलियम ब्लेक

जुन कुरा अहिले वास्तविक जीवनमा छन्, ती कुरा पहिले केवल कल्पनामा मात्र थिए । परिचय
Custom Text
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.