बाराक ओबामाका प्रसिद्ध भनाइहरु
बाराक ओबामा प्रसिद्ध राजनीतिज्ञ तथा अमेरिकाका भूतपूर्व राष्ट्रपति हुन् । उनी अमेरिकाका प्रथम अश्वेत (अफ्रीकी अमेरिकी) राष्ट्रपति हुन्। अमेरिकाका ४४ औं राष्ट्रपति...
२४ वर्षको उमेरमा डिप्रेसन, अहिले १० मिलियन डलरको बिजनेसकी मालिक
कुनै समस्या आउँदा हामीलाई अब अगाडी बढ्न सकिंदैन कि जस्तो लाग्छ । डिप्रेसन महसुस हुन थाल्यो भने जीवन नै सकियो भन्ने लाग्छ...
अनुसन्धान भन्छ : गुनासो गर्ने, खोट लाउने बानी मानसिक स्वास्थ्यका लागि हानिकारक
हरेक कुरा हामीले चाहे जस्तो, सोंचे जस्तो हुँदैन । त्यसैले कहिलेकाहीं हामी गुनासो गर्छौं, केही कुरा या व्यक्तिमा खोट देखाउँछौं ।...
अनुसन्धान भन्छ : नियमित किताब पढ्ने व्यक्तिको आयू लामो हुन्छ
नियमित किताब पढ्ने व्यक्तिको आयू लामो हुन्छ । Social Science & Medicine मा २०१६ मा प्रकाशित एक अनुसन्धानको नतिजाले यस्तै बताउँछ ।
४० वर्षको उमेरमा हाइस्कुल भर्ना, ६४ वर्षको उमेरमा इञ्जिनियरिङ्ग डिप्लोमा पास
युवा उमेरमा पढ्दा पढ्दै हाइ स्कुल छोडेकी र्यान्देक गोनयामाले लामो समयको ग्याप पछि आफ्नो सपनालाई पछ्याउने निर्णय गरिन् । दक्षिण अफ्रिकाकी गोनयामा...
कोबे ब्रायन्टका प्रेरक भनाइहरु
कोबे ब्रायन्ट प्रसिद्ध अमेरिकी खेलाडी हुन् । अमेरिकी बास्केटबलका ‘महान’ खेलाडी कोबे ब्रायन्टको अमेरिकी प्रान्त क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटनामा परेर २०२० जनवरी २६...
लाओ त्सुका जीवनोपयोगी भनाइहरु
लाओ त्सु चिनियाँ दार्शनिक तथा लेखक हुन् । उनलाई ताओ दर्शनका पिता मानिन्छ । ताओले प्रकृति र ब्राह्माण्डको प्रवाहमा समाहित भएर सहज,...
काममा मन लागिरहेको छैन भने अपनाउनुहोस् यी तरिका
जुनसुकै लक्ष्य हासिल गर्नको लागि काममा निरन्तरताको आवश्यकता पर्छ । तर त्यो निरन्तरतामा कहिलेकाहीं दिक्दारी लाग्छ, थकान महसुस हुन्छ । काममा मन...
एयरपोर्टमा सरसफाईको काम गर्ने व्यक्ति, जसले आफ्नो सपना छोडेनन् र बने पाइलट
नाइजेरियाको सानो गाउँका महम्मद अबब्करले हाइ स्कुलको पढाइ सकेपछि कलेज भर्ना हुन चाहन्थे । तर भर्नाको लागि आवश्यक शुल्क लगायतका कुराहरु समयमा...
महात्मा गान्धीका प्रसिद्ध भनाइहरु
भारतलाई स्वतन्त्रता दिलाउनको लागि अंग्रेज विरुद्ध लड्ने महात्मा गान्धी विश्वमै महान व्यक्तिका रुपमा चिनिन्छन्। उनी अहिंसा र शान्ती आन्दोलनबाट नै अंग्रेजहरुको शासन...