गोर्डन राम्जीका सफलताका सुत्र

गोर्डन राम्जी प्रसिद्ध 'सेफ' तथा रेष्टुरेन्ट व्यावायी हुन् । रेस्टुरेन्टहरुका मालिक तथा टेलिभिजन कार्यक्रमका संचालक समेत रहेका राम्जी सेलिब्रेटी 'सेफ' मानिन्छन् ।...

अनावश्यक रुपमा दुखी बनाउने कुराहरु : कसरि पाउने छुटकारा ?

हरेक व्यक्ति आफू खुशी रहिरहूँ भन्ने चाहन्छ । तर खुशी खोजेर या चाहेर भेटिदैन । दुखी बन्ने या खुशी रहने भन्ने कुरा...

मारिया सारापोभाका प्रेरक भनाइहरु

मारिया सारापोभा प्रसिद्ध टेनिस खेलाडी हुन् । खेल बाहेक मोडलिंग र समाजसेवामा समेत सक्रिय रहेकी यी रुसी खेलाडीको जन्म सन् १९८७ अप्रिल...

प्रियंका चोपडाका सफलताका सुत्र

भारतीय अभिनेत्री प्रियंका चोपडा सफल कलाकार मध्येमा गनिन्छिन् । सुन्दरी प्रतियोगिताबाट बलिवुड यात्रा गर्दै हलिवुड सम्म पुगेकी उनले चलचित्र निर्माण तथा निर्देशन...

किन अत्तालिदैछौ तिमी ? जिन्दगी बाँकी छ अझै

केही भएको छैन यहाँ आजको दिन ढलेको मात्र हो । साहस बिलाएको छैन भने धैर्य गर्ने यतिबेलासम्म पर्खिएको साँझ आजलाई अन्धकार भएको मात्र हो।

सफल व्यवसायी जेफ बेजसका सफलताका ३ सुत्र

जेफ बेजस प्रसिद्ध व्यवसायी हुन्। विश्वका धनी व्यक्तिहरु मध्ये पर्ने उनी अनलाइन बजार एमाजोनका संस्थापक हुन्। हावर्ड बिजनेस रिभ्युले जेफलाई विश्वकै सबैभन्दा...

एमएस धोनीका प्रेरक भनाइहरु

महेन्द्र सिंह धोनी (एमएस धोनी) क्रिकेट स्टारको रुपमा प्रसिद्ध छन् । भारतका खेलाडी धोनीको जन्म जुलाई ७, १९८१ मा भएको थियो ।

दुविधाको स्थितिबाट बाहिर निस्कन सहयोग गर्ने साधारण टिप्स

दुविधा भरिएको दिमागले हामी आफ्नो लक्ष्यमा केन्द्रित हुन सक्दैनौं । दुविधा बढ्दै गएमा त्यसले अनावश्यक तनाव बढाउंदै मानसिक रोग समेत निम्त्याउन सक्छ...

पाब्लो पिकासोका प्रसिद्ध भनाइहरु

पाब्लो पिकासो विश्व प्रसिद्ध चित्रकार हुन्। उनको नामबिना बीसौं शताब्दिको चित्रकलाको इतिहास अधुरो मानिन्छ। उनको जन्म सन् १८८१, अक्टोबर २५ मा भएको...

के तपाईंको दिउँसै सपना देख्ने बानी छ ? यस्ता छन् फाइदा

हामीले कसैले आफ्ना योजना सुनाउँदा व्यंग्य गर्छौं, " दिउँसै सपना देखिस् कि के हो ?" । निदाउँदा त जोसुकैले सपना देख्न सक्छ,...
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.