Freedom Column

यो स्तम्भ साझा स्तम्भ हो। समाजिक रुपान्तरण र युवा शसक्तिकरणका लागि थपिएको यो स्तम्भमा लेखक जो कोहि पनि हुन सक्दछ। हामिले बाचेको समाजको यथार्थ चित्रण गर्दै परिवर्तनमा हामिले के गर्न सक्छौ त भन्ने बिषयहरुमा विमर्श गर्न नै यो स्तम्भको सुरुवात गरिएको हो। भिडियो साहित्य, भिडियो संदेश र लेख जस्ता सामाग्रीहरु यो स्तम्भमा समेटिने छ।

दोष : दुर्गा खनाल

ती रातहरु अनिधोमा जान्थे, ती दिनहरु कल्पनामा बित्ने गर्थे। आवाज आफै भित्र दबिन्थे सुन्ने कोही थिएनन् । अरुलाई दोष कसरी दिउँ आफ्नो जीवनको ? आफू त दोषी ठान्दैन...

नेपाली बजार : उद्यमशीलताको अवसर

भिष्म पोख्रेल शाब्दिक अर्थमा बजार भन्नाले व्यापार गर्ने ठाउँ भन्ने बुझिन्छ । बजार ठूलो र सानोको निर्धारण भने जनसंख्याले गर्छ । तर, व्यापारिक बजार जनसंख्या...

अरुको सुझाव सुनौं, निर्णय लिंदा आफ्नो स्वविवेक प्रयोग गरौँ : स्वस्थानी न्यौपाने

संसारका हरेक व्यक्तिमा फरक–फरक खालको स्वभाव हुन्छ । कसैको स्वभाव सकारात्मक सोंचले प्रभावित भएको हुन्छ भने कसैको नकारात्मक सोंचले प्रभावित भएको हुन्छ । कसैले...

मौन : दुर्गा खनाल

मलाई कति पनि हतार छैन बिस्तारै-बिस्तारै हिड्नु छ पार गर्नु छ बिस्तारै ती घुम्तीहरु ती गोरेटाहरु ती पहाडहरु हतारमा दौडिदा दोहोरिए पाइला भने खाटा बस्नेछन् , हिलो माटोमा बसेका छापसरि नमेटिने गरि। छाल आउँछन् तरल-तरल भइ मनभरी, मुटुभरी...

मृत्युको नजिक पुगेपछि जिन्दगीको सही अर्थ बुझें : सुजना गोले

हुन त मान्छेले भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्नुपर्छ भन्छन्, यो सत्य हो , म पनि मान्छु। तर कहिलेकाही कसैको जिन्दगीमा कर्म सत्य गर्दा गर्दै...

अब त अत्ति भो, म गगनै चुम्छु

दैवको परिक्षा, म उतिर्ण हुन्छु हजार पटकको हार, म अब जितिदिन्छु एकान्तमा रोदन, बाहिर म हाँसीदिन्छु । चिच्याउँछु, कराउँछु, छटपटीन्छु केही बेर। तर, सम्हालेर आफूलाई सपनाको यात्री बन्छु टाढा छ...

चोटले बलिया बनेका मेरा सपनाहरु

सपनाहरु चकनाचुर हुन सक्दैनन् .. भत्किएको भरोसा र कम्जोर बनेको हिम्मतले सपना देख्ने आँखाहरुलाई धमिलो र कमजोर बनाइदिन्छन् .. जब आँखाबाट वर्षा भएपछि धमिलो हटेर छर्लङ्ग हुन्छ, हिम्मत...

म कस्तुरी बनिरहेको रहेछु

खुशी खोज्न भनी हिंडीरहें सफलता कहाँ पाइन्छ भनि भौतारिरहें थाहा थिएन, म कस्तुरी बनिरहेको रहेछु अनेकौं हण्डरहरुपछि थाहा पाएँ वासना त म भित्रैबाट आएको रहेछ बिना त मसंगै रहेछ बेकारमा शक्ति...

पैसाको बोट’को देशमा जाँदाको अनुभव

- अमृता लम्साल आज म, अमेरिका पुगेपछि काम गर्नुपर्दाका केही स्मरणहरु लिपीबद्ध गर्न चाहन्छु। 'पैसाको बोट'को देश अर्थात, अमेरिकामा हामी पुग्ने बित्तिकै पैसा झर्छ भन्ठान्छौँ।...

मलाई अब बाल्यकालकै ‘म’ बन्नु छ

म बाल्यकालमै आत्मविश्वासी थिएँ, बामे सर्दा सर्दै उभिन खोजेको थिएँ म बाल्यकालमै साहसी थिएँ लड्दा लड्दै पनि फेरी हिंड्न खोजेको थिएँ जब थपिए सामाजिक मान्यता यो गर्नहुन्छ र गर्नुहुन्न...
Custom Text
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.