Freedom Column

यो स्तम्भ साझा स्तम्भ हो। समाजिक रुपान्तरण र युवा शसक्तिकरणका लागि थपिएको यो स्तम्भमा लेखक जो कोहि पनि हुन सक्दछ। हामिले बाचेको समाजको यथार्थ चित्रण गर्दै परिवर्तनमा हामिले के गर्न सक्छौ त भन्ने बिषयहरुमा विमर्श गर्न नै यो स्तम्भको सुरुवात गरिएको हो। भिडियो साहित्य, भिडियो संदेश र लेख जस्ता सामाग्रीहरु यो स्तम्भमा समेटिने छ।

कस्तो समाज निर्माण गर्दैछौं हामी ? – दुर्गा खनाल

नहिडे पनि अपजस आउनेछ, हिडे पनि आउनेछ काम गरे पनि आउनेछ नगरे पनि आउनेछ, त्यसो भए वास्ता किन गर्नु ? होच्याउने समाज छ जातलाई लिएर, धर्मलाई लिएर, अनुहारलाई लिएर, कर्मलाई लिएर। काम पूजा हो,...

विगतले सिकाएको पाठले नै भविष्य निर्माण गर्न सकिन्छ : सविना मोक्तान

सफल स्टोरिज प्रति म धेरै आभारी छु । प्रशंसा गर्नको लागि मसंग धेरै गहकिला शब्दहरु छैनन् , आउँदैनन् । तर मेरो जीवनमा सफल स्टोरिजका...

परिवर्तन म आफू हुनुपर्छ : दुर्गा खनाल

परिवर्तन म आफू हुनुपर्छ. तिमीले त भनिदिए भयो बुझ्नु त मैले आफूले पर्छ । न तिम्रो बाटो त्यो न मेरो 'नामको' तिमी हिंड्छौ भने मैले पनि त पाइला चाल्न...

पहिले आफू परिवर्तन हुन सिकौं : दुर्गा खनाल

आफैमा विश्वास गर्न सकिएन भने बाटोभरी काँडाले घोच्नेछन्, बाँच्न जनिएन भने, निसासिने बनाउनेछन्. हरिया रुख जलाएर । स्वाभिमानी भइएन भने घुंडा टेकाउने छन्. अनेकौं आश देखाएर । हिंड्न जानिएन भने लडाउनेछन्, पाइला सार्दा पाइलै पिच्छे...

मलाई साथ दिने म आफू छु : स्वस्थानी न्यौपाने

म लडें, उठें र लरखराउँदै हिंडें तिमीले सोच्यौ कि म कमजोर भएँ, म हारें । तिमीले यो देखेनौ म लरखराउँदै भएपनि हिंडीराखें, म नयाँ खोजमा अलमलिदै थिएँ । तिमीले त्यसलाई...

बालापनको त्यो ऊर्जा र आँट : दुर्गा खनाल

मलाई त लडेको याद आउँछ बालक हुँदा, मलाई त हारेको याद आउँछ बालक हुँदा, मलाई त रोएको याद आउँछ जिद्दी गरेको याद आउँछ । ऊर्जा थियो, आँट थियो , बच्चा...

आफूले दु:ख लुकाएर अरुलाई हाँस्न सिकाउने सम्पुर्ण बुवामा सम्मान : दुर्गा खनाल

घाम थियो, पानी पनि वर्षीरहेको थियो। त्यो पहाडलाई कुनै चिजको प्रवाह थिएन न मेरो बुबालाई थियो। मेरो खुशीको लागी संघर्ष गर्ने त्यो शरिर त गजबको रहेछ। म थाकेको...

समय : स्वस्थानी न्यौपाने

हामीले कुनै पनी कार्य गर्दा पूर्ण दृढताका साथ समयमा नै गर्नुपर्दछ । कुनै पनी व्यक्तिले आज सफलताको शिखरमा पुगें भन्दैमा कहिल्यै पनी घमण्ड गर्नु...

घातले दिलाएको शक्ति : दुर्गा खनाल

सक्दैनस् भन्थे अनि गर्दै जादा खुट्टा पनि तान्थे, पक्कै केहि त रहेछ ममा ! मैले नचिनेको नजानेको तर अरुले नि परिचय गराइदिएको, त्यो सहास। विश्वास थिएन तर तिम्रो मीठो बोली पछाडीको घातले दिलाएको शक्तिले आफै विश्वास गर्न बाध्य बनाइदियो। मेरो...

धन्यवाद सफल स्टोरिज : दुर्गा खनाल

- दुर्गा खनाल यो पेजको माध्यमबाट मैले धेरै सफलताका कथाहरु पढ्ने मौका पाएँ । उनीहरुका सफलताका कथाहरु र अनुभवहरु पढ्ने मौका पाउँदा आभारी छु ।...
Custom Text
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.