शब्द : जेनिशा बुढाथोकी
मन बेलाबखत शब्दसंग घुल्न खोज्छ
मस्तिष्क शब्दहरुको गहिराईमा डुब्न खोज्छ
शब्दहरु कहिले गर्जन भएर निस्किन खोज्छन्
शब्दहरु कहिले शान्त भएर बस्न खोज्छन्
शब्दहरु सुखमा आनन्दमा रम्न खोज्ने
शब्दहरु दु...
कमजोर होइन मलाई दृढ बनाइदेऊ : दुर्गा खनाल
भावनात्मक होइन
मलाई सिर्जनशील बनाइदेऊ
कमजोर होईन मलाई दृढ बनाइदेऊ ।
बनाइदेऊ ,
जीवन बुझ्न सक्ने तिक्ष्ण विचारहरु,
अध्यारोमा हिंड्न् सक्ने पाईलाहरु,
नडगमगाउने स्थिर नजरहरु ।
म त
'भौतिकता', कृत्रिम संसारमा अल्झिएको...
जिन्दगी भन्छ ‘मात्र अब थोरै दु:ख गर’
चाहन्न फर्कन म
त्यो विगतको बाटोमा
जहाँ गर्व गर्न लायक
केही पनि गरेको छैन
हो अहिलेको बाटो अप्ठ्यारो छ
तर, गन्तव्यमा पुग्छु भन्ने विश्वास छ
असह्य भयो मलाई पीडा सहन
तर,...
मैले आफै कोरें मेरा हातका रेखा : दुर्गा खनाल
भोली आउँथ्यो आउँदैन थियो,
आज नै मैले सपना देखें
सबैको भिडमा सानो मान्छेजस्तो
मेरो सपना
केहि क्षण बाटो अलमलिए पनि
निरन्तरता दिएर
एकाग्रता कायाम गरेर
पुरा गरेरै छोडें।
चिनाका बिटा, हातका रेखा
हेराउँदै...
सुन्दरता : दुर्गा खनाल
म सानी,गोरि, मोटी
र पनि म सुन्दर
त्यो फूल जस्तै सुन्दर।
उनीहरु तुलना गर्छन्
आफ्नो रुपलाई
रुप सुन्दरताको एउटा अंशमात्र हो,
सुन्दर फूल पनि त ओइलिएर जान्छ,
तर मिठो सुगन्ध छरेर,
म...
खोलाले जसरि आफ्नो बाटो बनाऊ : कृति नेपाल
स–साना खोला पनि समुद्र सम्म पुग्नको लागि निरन्तर रुपमा बहने गर्दछन् । बहने क्रममा खोलालाई पनि थुप्रै पहाड, चट्टानहरुले बाटो छेक्ने गर्छन् । तर...
हराएको अस्तित्व : दुर्गा खनाल
हो,
म भोली बलियो हुनेछु,
म उठ्ने छु,
दौडिने छु,
तिमीलाई देखाउन होइन,
मेरो हराएको अस्तित्व भेटाउन ।
हेर न !
आज म कमजोर छु,
त्यो हावाले पनि मलाई गिज्याईरहेको छ,
मलाई ती...
सपना : दुर्गा खनाल
कुन लोकमा खोजेर पाइन्छ त्यो खुशी ?
मेहेनेत नै हो त्यसको औषधी ।
एक झट्कामा त कहाँ के मिल्छ र,
नदीले वर्षौंको बहावले ढुंगा कुँदे सरि
कुँदनुपर्छ प्रतिभाको...
बाटो : दुर्गा खनाल
हजार माइलको बाटो एक पाइलाबाट सुरु हुन्छ।
तिमीले बिर्सियौ ऊ लडेको?
लडेपछि नै त हो अघि बढेको,
हारेपछि नै हो उसले जितेको,
फुटेपछि नै त हो जोडिएको ।
टुक्राटुक्रा...
चिन्तामा डुबेर चिताको बाटो नरोजौं : स्वस्थानी न्यौपाने
मानिसको जीवनमा विभिन्न प्रकारका दुःख,पीडा, बाधा, अड्चनहरु भईरहन्छ । हामीले कुनै पनि कुरालाई निरन्तर रुपमा सम्झेर चिन्तित भयौ भने हामी कह्ल्यै पनि जीवनमा अघि...