डर : दुर्गा खनाल
डर त मलाई पनि थियो । असफल भइन्छ कि भन्ने डर, समाजमा पचाईदैन कि भन्ने डर, अनि समाजले केही भन्छ कि भन्ने डर। यता...
भोलीवाद र भाग्यभरोसालाई त्यागेर मेहनत गरौँ : स्वस्थानी न्यौपाने
मनिसले जन्मदै आफ्नो भाग्य लियर आएको हुँदैन । भाग्य त, आफूले गरेको कार्यबाट आफै नै निर्धारण हुने गर्दछ । हामी सबैले आ–आफ्नो जीवनमा केही...
भाग्य : दुर्गा खनाल
म बन्द कोठाभित्र थुनिएर
संघर्ष गरिरहंदा
'त्यो पागल छे' भन्नेहरु
आज
मेरै आँगनको छेउ-छेउमा
मेरो भाग्यको चर्चा गर्दैछन् रे !
'भाग्य त उसको जस्तो
लिएर आउनुपर्छ
मेरो भाग्य किन फुटेको?'
भन्दै,
कुराकै मात्र पहाड...
जीत : दुर्गा खनाल
तिम्रो जीतलाई कसैले रोक्न सक्दैन,
फूल आफैमा सुन्दर छ,
तर ओइलाइने डरले फूल नफुलेको हुन्छ र?
लडिने डरले बालकले पाइला चाल्दैन र ?
हात बाँधेर आकाश चुम्ने सपाना...
म भित्र परिवर्तनका बिऊ उम्रिदैछन् : प्रशान्त क्षेत्री
- प्रशान्त क्षेत्री
सपना ठुला हुन या साना सबैको मूल्य उत्तिकै हुन्छ। सपना देख्ने हक पनि जाे काेहिलाई हुन्छ । यदि सपनाकाे त्याे मन्दिरमा पुग्नु...
त्यो विगत र आजको मेरो खुशी : गङ्गा लामिछाने
मेरो नाम गङ्गा लामिछाने हो । म सानैदेखि नै अनुशासित र पढ्न मन पराउने केटी थिएँ । म सबैलाई आदर गर्थें, आज पनि गर्छु। एकदिन घरमा...
बाटाहरु मोडिए, तर सपना अझै भुल्न सकेको छैन : डम्मर खडायत
मेरो नाम डम्मर खडायत हो र मेरो घर पिछडीएको क्षेत्र मानिने बझाङ्ग जिल्लामा भएको हो । घरको आर्थिक स्थिति दयनीय थियो । हाम्रो परिवारमा...
यो केटीसंग विवाह गर्ने कोही छ ? : फेसबुक ट्रोल
' यो केटीसंग विवाह गर्ने कोही छ ?'
मसिना हात-खुट्टा, लामो अनुहार, दुब्लो शरीर भएकी युवतीको फोटो फेसबुकको एउटा ग्रुपमा यही क्याप्सन सहित 'ट्रोल' गरिएको...
असफलतालाई मैले मेरो विकल्प मानेर बसिनँ : दुर्गा खनाल
- दुर्गा खनाल
विगत सबैको तितो हुन्छ त म भन्दिन, तर मीठो पनि कसरि होस् ? सिक्ने क्रममा अनुभव हुन्छन् , तीता अनुभवहरु नै धेरै...
खाडीको बालुवामा उम्रिएका बिरुवाले जगाइदिएका आशाहरु
- रमेश कार्की
आशाहरु जीवित छन् । खाडीमा अन्यत्रबाट माटो ल्याएर पनि उब्जाइएका र हुर्किएका बिरुवाहरुले मलाई जीवनमा आशा भर्न सिकाएका हुन् । जीवन सोंचे...