Freedom Column

यो स्तम्भ साझा स्तम्भ हो। समाजिक रुपान्तरण र युवा शसक्तिकरणका लागि थपिएको यो स्तम्भमा लेखक जो कोहि पनि हुन सक्दछ। हामिले बाचेको समाजको यथार्थ चित्रण गर्दै परिवर्तनमा हामिले के गर्न सक्छौ त भन्ने बिषयहरुमा विमर्श गर्न नै यो स्तम्भको सुरुवात गरिएको हो। भिडियो साहित्य, भिडियो संदेश र लेख जस्ता सामाग्रीहरु यो स्तम्भमा समेटिने छ।

प्रेरणा दिने व्यक्तिहरु के मानिस होइनन् ?

केही दिन अगाडी जीवन जिउने कला सम्बन्धि सिकाउने एक व्यक्तिले आत्महत्या गरेको खबर फैलियो । जीवन जिउने कला सिकाउने व्यक्ति आफैले आत्महत्या गरे ?...

असफलताबाट पनि उठेर यसरि अगाडी बढ्दैछन् मेरा पाइलाहरु : सवी मोक्तान

- सवी मोक्तान म २०५६ सालमा रामेछापको साविकको रामपुर गा.वि.समा जन्मेकी हूँ । म आफ्नै गाउँले परिवेशमा रमाउंदै, ढुंगा माटोसंग खेल्दै हुर्किएँ । जब म,...

विकासको अर्थ भौतिक पूर्वाधार र औपचारिक शिक्षा या सचेतना र सभ्यता ?

- शान्ती खडायत प्रत्येक महिलाले अाफ्नाे जीवनकालमा याैन शाेषणकाे हिंसा भोगेकै हुन्छन् । मलाई त के लाग्छ भने एउटा महिला हुनु भनेकाे याैन हिंसाकाे सिकार हुन...

आफ्नो रोजाइको करियरले दिएको खुशीले चुम्दैछ सगरमाथा शिखर

मेरो नाम लुक्मी स्याङदान हो । मेरो उमेर बीस वर्ष भयो। मेरो जन्म काभ्रेपलाञ्चोक जिल्लाको देवीटार भन्ने ठाउँमा भएको थियो। एस.एल.सी सकेपछि मैले कलेज पढ्न...

बुढेसकाल ….

- भगवती भण्डारी जीउ सुक्यो, मासु सुक्यो, सुक्यो मेरो छाला रूप सुक्यो, रंग सुक्यो, सुके अब गाला बल गयो, आँट गयो, गयो सबै जोस सबै कुरा भूल्न थालें,...

“ठूली भएस्, डाक्टर बनेस् !”

कामना न्यौपाने नेपाली समाजमा करियरको सुरुवात हुन्छ दशैँको आर्शीवादबाट । “ ठूली भएस्, डाक्टर बनेस्”। सानै देखी यही आशीष लिएर हुर्किरहेकी म, मेडिकल डाक्टर त के, इन्जीनियर...

लुकेर स्कुल जानुपर्ने दिन देखि अमेरिकामा पीएचडि सम्मको यात्रा

-डोल्मा लामा गाँउले वातावरणमा हुर्किएकी एक्ली सन्तान हुँ म । त्यतिबेला मेरो गाँउबस्तीमा छोरीलाई पढाउने चलन थिएन, तर पनि म भागी–भागी बिद्यालय जान्थेँ । विद्यालय...

कविता: दु:खले दिएको उपहार ‘हाँसो’

- इशा श्रेष्ठ    सफल हुने कोसिस त गरेको छु   तर कुन बाटोमा म हराएको छु म आफैलाइ थाहा छैन । बाटोमा हिडेको छु तर कहाँ निस्किन्छु त्यो म आफै...

कविता : एउटा चाह

- कामना न्यौपाने  भन्नेले मलाई पागल भनुन्  हाँस्नुछ मलाई एउटा उन्मुक्त हाँसो जहां , निधारका धर्काहरु बिलाऊन्  खुम्चिएका ओठहरु तन्कीऊन् गुम्सिएका दाँतले बाहिर चिहाउन् रिंकलको पीर बिना गाला खुम्चिउन् हाँस्नुछ मलाई एउटा...

कविता : मौसमी मित्र

तपाईं खुसी र सुखी देखिंदा मान्छेहरु तपाईंलाई खोज्दै आउँछन्, यदि तपाईं पीरमा हुनुहुन्छ भने, ठाडै फर्किएर जान्छन् , कारण प्रष्ट छ, उनीहरुलाई तपाईंको कष्ट चाहिएको हैन खुसी भैराख्नुहोस् त, तपाईंका साथीहरु थुप्रै...
Custom Text
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.