Freedom Column

यो स्तम्भ साझा स्तम्भ हो। समाजिक रुपान्तरण र युवा शसक्तिकरणका लागि थपिएको यो स्तम्भमा लेखक जो कोहि पनि हुन सक्दछ। हामिले बाचेको समाजको यथार्थ चित्रण गर्दै परिवर्तनमा हामिले के गर्न सक्छौ त भन्ने बिषयहरुमा विमर्श गर्न नै यो स्तम्भको सुरुवात गरिएको हो। भिडियो साहित्य, भिडियो संदेश र लेख जस्ता सामाग्रीहरु यो स्तम्भमा समेटिने छ।

कविता : जित्न हिंडेको योद्धा

उड्नु छ उसलाई छुनु छ चन्द्र त्यसैले त घस्रिदै छ ऊ, जोड्दै छ काटिएका पंख । उज्यालोको लडाईं, भविष्य देख्छ अँध्यारो सुनौला किरणलाई भेट्न उसले, जुनकीरी पछ्यायो...

अभिभावकहरुको लागि महत्वपूर्ण केही सुझाव

- डि.आर. पराजुली (म्याग्नेट)  बालबालिका पछि गएर कस्तो बन्छन् भन्ने कुरा आमाबाबुले उनीहरुलाई दिएको शिक्षा, पालनपोषण, हेरचाह र समग्र वातावरणमा भर पर्छ । यसअर्थमा एउटा बालक...

कथा : राखी

सुख के हो समिताले केवल कल्पना मात्र गर्न सक्छिन् । "बिपन्न परिवारमा जेठो सन्तान भएर जन्मिदा निभाउनु पर्ने भूमिका बिषयमा वक्तित्वकला प्रतियोगिता भयो भने...

कथा : पश्चाताप

-सोतन्त्र नेपाल/ देवदह तीन कोठाको ब्लकको घर, टिनको छानो अनी जाडो महिना। जसरि टिनमा परेका सितका थोपाहरु तप्प तप्प झरीरहेको थिए त्यसैगरी रमेशले ओढेको सिरक...

जन्मदिनमा आफैंलाई उपहार दिनुहोस्

सोतन्त्र नेपाल/ देवदह हामी गर्न सक्दैनौ यो म कदापि मान्न सक्दिन सत्य त यो हो कि हामी गर्न नै चाहदैनौ। यो हाम्रो आदत भैसक्यो सामाजिक...
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.