Home Safal's Columns Freedom Column

Freedom Column

यो स्तम्भ साझा स्तम्भ हो। समाजिक रुपान्तरण र युवा शसक्तिकरणका लागि थपिएको यो स्तम्भमा लेखक जो कोहि पनि हुन सक्दछ। हामिले बाचेको समाजको यथार्थ चित्रण गर्दै परिवर्तनमा हामिले के गर्न सक्छौ त भन्ने बिषयहरुमा विमर्श गर्न नै यो स्तम्भको सुरुवात गरिएको हो। भिडियो साहित्य, भिडियो संदेश र लेख जस्ता सामाग्रीहरु यो स्तम्भमा समेटिने छ।

असफलतालाई मैले मेरो विकल्प मानेर बसिनँ : दुर्गा खनाल

- दुर्गा खनाल विगत सबैको तितो हुन्छ त म भन्दिन, तर मीठो पनि कसरि होस् ? सिक्ने क्रममा अनुभव हुन्छन् , तीता अनुभवहरु नै धेरै...

किन अत्तालिदैछौ तिमी ? जिन्दगी बाँकी छ अझै

केही भएको छैन यहाँ आजको दिन ढलेको मात्र हो । साहस बिलाएको छैन भने धैर्य गर्ने यतिबेलासम्म पर्खिएको साँझ आजलाई अन्धकार भएको मात्र हो।

ऊ गनिरहेछ पसिनाका हरेक थोपा

ऊ पर्खिरहेछ हरेक साँझ अनि कुरिरहेछ हरेक रात चम्किनलाई तारा सरि। गनिरहेछ थोपा-थोपा पसिना सागर बनाइ...

असफलताबाट पनि उठेर यसरि अगाडी बढ्दैछन् मेरा पाइलाहरु : सवी मोक्तान

- सवी मोक्तान म २०५६ सालमा रामेछापको साविकको रामपुर गा.वि.समा जन्मेकी हूँ । म आफ्नै गाउँले परिवेशमा रमाउंदै, ढुंगा माटोसंग खेल्दै हुर्किएँ । जब म,...

जीवन अमूल्य छ : एस.पी उप्रेती

एक अनौठो चित्कारसँगै मानिसहरुको जीवनको सुरुवात हुन्छ धर्तीमा । कैयौँ जीवनहरुको भोगाइ अनि अनुभव सँगाल्दै लाखौँ वर्ष पछिको विकासक्रम सँगै सर्वश्रेष्ठ मानव...

पैसाको बोट’को देशमा जाँदाको अनुभव

- अमृता लम्साल आज म, अमेरिका पुगेपछि काम गर्नुपर्दाका केही स्मरणहरु लिपीबद्ध गर्न चाहन्छु। 'पैसाको बोट'को देश अर्थात, अमेरिकामा हामी पुग्ने बित्तिकै पैसा झर्छ भन्ठान्छौँ।...

आउनुस् विचार बदलौँ : एस.पी उप्रेती

सारा सृष्टि विचारको उपज हो । आज हामीले संसारमा जे जे देखिरहेका छौँ, जस्ता भौतिक सामानहरुको उपयोग गरिरहेका छौँ । ती सबै...

अरुको सुझाव सुनौं, निर्णय लिंदा आफ्नो स्वविवेक प्रयोग गरौँ : स्वस्थानी न्यौपाने

संसारका हरेक व्यक्तिमा फरक–फरक खालको स्वभाव हुन्छ । कसैको स्वभाव सकारात्मक सोंचले प्रभावित भएको हुन्छ भने कसैको नकारात्मक सोंचले प्रभावित भएको हुन्छ । कसैले...

बाटाहरु मोडिए, तर सपना अझै भुल्न सकेको छैन : डम्मर खडायत

मेरो नाम डम्मर खडायत हो र मेरो घर पिछडीएको क्षेत्र मानिने बझाङ्ग जिल्लामा भएको हो । घरको आर्थिक स्थिति दयनीय थियो । हाम्रो परिवारमा...

चिन्तामा डुबेर चिताको बाटो नरोजौं : स्वस्थानी न्यौपाने

मानिसको जीवनमा विभिन्न प्रकारका दुःख,पीडा, बाधा, अड्चनहरु भईरहन्छ । हामीले कुनै पनि कुरालाई निरन्तर रुपमा सम्झेर चिन्तित भयौ भने हामी कह्ल्यै पनि जीवनमा अघि...
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.