कीयानु रिभ्सका प्रेरक भनाइहरु
कीयानु रिभ्स प्रसिद्ध हलिवुड अभिनेता, निर्माता तथा निर्देशक हुन् । क्यानाडाका नागरिक रिभ्सको जन्म १९६४ सेप्टेम्बर २ मा भएको थियो । कमेडी,...
विल स्मिथका प्रेरक भनाइहरु
रक गायनबाट उदाएर अभिनेताको रुपमा स्थापित हुन सफल हलिवुड कलाकार हुन्, विल स्मिथ । "फ्रेश प्रिन्स", "मिस्टर जुलाई" उपनामले समेत प्रख्यात विल स्मिथको जन्म...
विल्सन मिज्नरका जीवनोपयोगी भनाइहरु
विल्सन मिज्नर अमेरिकी नाटककार तथा उद्धमी हुन् । उनको जन्म सन् १८७६ मे १९ मा भएको थियो भने ५६ वर्षको उमेरमा सन्...
इसपका जीवनोपयोगी भनाइहरु
इसप युनान (ग्रिस) देशमा जन्मेका थिए । उनको जन्म झण्डै छब्बिस सय वर्षअघि इसापूर्व ६२० मा भएको थियो । त्यस बेला ग्रिसमा...
नेपोलियन बोनापार्टका प्रेरक भनाइहरु
नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी एक महान...
सफल व्यवसायी वारेन बफेटका प्रेरक भनाइहरु
वारेन बफेट प्रसिद्ध अमेरिकी व्यवसायी हुन् । फोर्ब्स पत्रिकाले निकाल्ने विश्वका धनी व्यक्तिहरुको सुचिमा उनको नाम पनि आउँछ । वर्कशेर हाथ्वे नामक...
सफोक्लिसका जीवनोपयोगी भनाइहरु
सफोक्लिस ग्रिक साहित्यकार हुन् । उनको जन्म ४९७ बि.सीमा भएको थियो । उनी प्राचिन समयको एथेनका प्रसिद्ध तथा लोकप्रिय नाटककार हुन् ।
सफोक्लिसका जीवनोपयोगी भनाइहरु
खराब...
जीवनसंग सम्बन्धित प्रेरक भनाइहरु
जीवनमा आउने अनेक उतारचढावले हामीलाई अल्मलाईरहेका हुन्छन् । यहाँ केही त्यस्ता भनाइहरु समावेश गरिएको छ, जसले त्यो अवस्थामा हामीलाई अगाडी बढ्न प्रेरित गर्न सक्छन्...
करियरको सफलताको लागि प्रेरक १० भनाइ
आजको संसारलाई प्रतिस्पर्धात्मक युग मानिन्छ र यहाँ पहिलो हुनको लागि होडबाजी चलिरहन्छ । यही होडबाजिले गर्दा निराशाहरु पनि उत्पन्न भएका छन् । तर प्रथम...
हेलेन केलरका जीवनोपयोगी भनाइहरु
जीवनमा आईपर्ने अभावका बावजुद अगाडी बढ्ने साहसको कमीले धेरै मानिसहरुको जीवन अर्थहीन हुन्छ । तर अलाबामा सन् १९८० जुन २७ मा जन्मिएकी हेलेन केलरले...