आफ्नै मेहनतले २६ वर्षको उमेरमै बिलिनियर

आयरल्याण्डका जोन कोलिसन २६ वर्षका भए । उनी आफ्नै मेहनतले गर्दा अर्बपति बन्न सफल भएका छन् । अर्बपतिको सूचि प्रकाशित गर्ने फोर्बस पत्रिकाले उनलाई...

ह्यारी पोटरको सफलताभित्र लुकेको संघर्ष

ह्यारी पोटर सिरिज अहिले विश्वमै लोकप्रिय सिरिज बनेको छ । यति सफल यो सिरिजकी लेखकको जीवनकथाले साँच्चै नै दु:ख पछि पनि जीवन छ भन्ने...

सबैको लागि प्रेरणादायी व्यक्ति बनेकी महिला चालक रेविका

करिब ३७ वर्ष अगाडी बुटवलमा जन्मिएकी रेबिका थापाले अहिले काठमाडौंको सडकमा ठूलो गाडी हाँकीरहेकी छिन् । झन्डै एक वर्ष साझा बस हाँकेकी रेबिकाले २०६१...

संघर्षबाट उठेका ज्याक माको असफलताको कथा

ज्याक मा विश्वकै सफल उद्धमी मध्येका एक हुन् । तर, यो सफलताको पछाडी उनका धेरै असफलताका भोगाइहरु छन् । ज्याक माले विभिन्न अन्तर्वार्ता र स्पीचमा...

घाउले देखाएको सफलताको बाटो !

हामीले प्राय:जसो समस्या वा दुर्घटनालाई बाधक देखाएर आफ्नो काम र लक्ष्यबाट टाढा भाग्छौं । तर सिर्जनात्मकता र सफलताको सिंढी त्यही समस्या वा दुर्घटनाले नै...

अभावहरुका बीच देखेको सपनाले पाएको आकार

सपना देख्न समेत डराउने हामी सबैको लागि प्रेरणाको स्रोत बनेकी छिन्, भावना तामाङ्ग । सिन्धुपाल्चोकको ज्यामिरेमा जन्मिएकी उनी विभिन्न समस्याहरुको सामना गर्दै अहिले डाक्टर...

क्यान्सरसंग जुधिरहेकी डाक्टर, जो बिरामीको सेवामा तल्लिन छिन्

२०३९ साल भदौ २४ गते काठमाडौंको स्यंवम्भूमा जन्मेकी, हाल भरतपुर महानगरपालिका १० लाहुरे टोलमा बस्ने ३५ वर्षीया दन्त चिकित्सक बिष्णुमाया (बीएम) खरेल लामिछाने पेटको...

खुट्टा गुमाएर पनि आत्मविश्वास नगुमाएका ब्याडमिन्टन खेलाडी

गिरिष शर्मा भारतको राजकोटमा जन्मिएका हुन् । गिरिष दुई वर्षको हुँदा रेल दुर्घटनामा परेर उनले एउटा खुट्टा गुमाउनुपर्यो। हुर्किंदै जाँदा उनले एउटा खुट्टाको सहायताले...

टाट पल्टिएर पनि हिम्मत नहारेका माइकल भाड्रयुएल

जीवनमा सबै कुरा गुमेर, आत्मविश्वास र लक्ष्य प्रतिको दृढता गुमना भने मानिस फेरी उठ्न सक्छ भन्ने उदाहरण हुन्, अमेरिकाका ५५ वर्षीय माइकल भाड्रयुएल । माइकलले...

दृष्टिविहीन फोटोग्राफर प्रणव

मानिसहरु आफ्ना सिमितताको बारेमा बयान गरेर सहानुभूति बटुल्दै समय व्यतित गर्दैछन् तर केही यस्ता व्यक्तिहरु छन् जो समाजले देख्न सक्ने सिमितताबाट समेत माथि उठेर...
Custom Text
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.