अनुहारका कारण आमाबाबुद्वारा नै त्यागीएका जोनो लेङ्कस्टर

हामी सधै प्रतिस्पर्धामा उत्रिरहेका हुन्छौं । आफूलाई अरुभन्दा योग्य देखाउने होडमा शारीरिक सुन्दरतालाई जोड दिरहेकाहुन्छौं । र, त्यही आधारमा अरु मानिसहरुमा भेदभाव, घमण्ड, हीनताभाव...

ह्यारी पोटरको सफलताभित्र लुकेको संघर्ष

ह्यारी पोटर सिरिज अहिले विश्वमै लोकप्रिय सिरिज बनेको छ । यति सफल यो सिरिजकी लेखकको जीवनकथाले साँच्चै नै दु:ख पछि पनि जीवन छ भन्ने...

काम प्रतिको सम्मानले दिलाएको सफलता

हामी आफूले काम खोज्दै गर्दा होस् या त कसैको मूल्यांकन गर्दा होस् , कामलाई एउटा तह र सम्मान तोकिदिन्छौँ । कामप्रतिको यहि मानसिकताको कारण...

अभावहरुका बीच देखेको सपनाले पाएको आकार

सपना देख्न समेत डराउने हामी सबैको लागि प्रेरणाको स्रोत बनेकी छिन्, भावना तामाङ्ग । सिन्धुपाल्चोकको ज्यामिरेमा जन्मिएकी उनी विभिन्न समस्याहरुको सामना गर्दै अहिले डाक्टर...

घाउले देखाएको सफलताको बाटो !

हामीले प्राय:जसो समस्या वा दुर्घटनालाई बाधक देखाएर आफ्नो काम र लक्ष्यबाट टाढा भाग्छौं । तर सिर्जनात्मकता र सफलताको सिंढी त्यही समस्या वा दुर्घटनाले नै...

रन्जु दर्शना

संसारमा त्यस्ता धेरै कम व्यक्ति छन् जसले सामान्य भन्दा केही माथि सोंच्छन् र परम्परागत सोंचसंग लड्ने हिम्मत गर्छन् । पछिल्लो समय नेपाली समाजमा त्यस्तै...

समस्या भित्र अवसर देख्ने मेनुका पौडेल

सानो कुरालाई समेत आफ्नो गन्तव्यको बाधक देखाउने हाम्रो समाजमा यस्ता मानिसहरु पनि जन्मिएका छन् , जो अरुले देखेको अपूर्णतालाई पनि पूर्णतामा बदलेर सम्पूर्ण अवरोधहरुको...

निक भ्युजिसिक

जीवन संघर्ष हो । यो परिभाषालाई सुन्दै र स्वीकार्दै आएतापनि हामी धेरैजसो दिन उदासी र गुनासोमै बिताईरहेका हुन्छौं । आफूसंग भएका कुराहरुलाई छायाँमा पार्दै...
Custom Text
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.