खुट्टाले लेखेर पढाउने शिक्षिका, जो अब वकिल पनि बन्दैछिन्
पात्चारामोन सावना २३ वर्षको हुँदा पहिलो पटक स्कुल भर्ना भएकी थिइन् । अहिले स्कुल पढाइरहेकी उनले कानुनमा स्नातकोत्तर गरेकी छिन् । पढाइको सपना पूरा...
इच्छाशक्तिलाई जोगाइराख्दा मिल्ने सफलता
चार्ल्स एम. सल्ज प्रसिद्ध कार्टुनिस्ट हुन् । सन् १९९२ नोभेम्बर २६ मा जन्मिएका उनले कार्टुनिस्टको रुपमा सफलता पाउनको लागि निकै मेहनत गर्नुपरेको थियो ।
चार्ल्स...
सबैको लागि प्रेरणादायी व्यक्ति बनेकी महिला चालक रेविका
करिब ३७ वर्ष अगाडी बुटवलमा जन्मिएकी रेबिका थापाले अहिले काठमाडौंको सडकमा ठूलो गाडी हाँकीरहेकी छिन् । झन्डै एक वर्ष साझा बस हाँकेकी रेबिकाले २०६१...
कठिनाइले तोड्न नसकेको सपना
दक्षिण अफ्रीकाकी रिकेनेट स्तीनक्याम्पले ६ वर्षको उमेर देखि नै खेलाडी बन्ने सपना देखेकी थिइन् । उनी दौड खेलमा सबैभन्दा अगाडी थिइन् । उनी आफ्नो...
२४ वर्षको उमेरमा डिप्रेसन, अहिले १० मिलियन डलरको बिजनेसकी मालिक
कुनै समस्या आउँदा हामीलाई अब अगाडी बढ्न सकिंदैन कि जस्तो लाग्छ । डिप्रेसन महसुस हुन थाल्यो भने जीवन नै सकियो भन्ने लाग्छ...
पीडा र डिप्रेसनबाट गुज्रिएका थिए प्रसिद्ध लेखक मार्क ट्वेन
मार्क ट्वेन विश्व प्रसिद्ध लेखक हुन् । उनका भनाइ तथा लेखनहरुले करोडौंलाई जीवनको लागि प्रेरणा दिइरहेका छन् । उनी आफैले पनि जीवनमा...
घाउले देखाएको सफलताको बाटो !
हामीले प्राय:जसो समस्या वा दुर्घटनालाई बाधक देखाएर आफ्नो काम र लक्ष्यबाट टाढा भाग्छौं । तर सिर्जनात्मकता र सफलताको सिंढी त्यही समस्या वा दुर्घटनाले नै...
पार्किङ्ग गरेको ट्रकमा सुत्ने घरविहिन केटो जब मेडिकल डाक्टर बने
गंनर व्हेली स्कुलमा पढ्दा नै उनको परिवार कामको खोजीमा क्यालिफोर्नियाबाट एरिजोना गयो। तर, उनी भने पढाइका कारणले एक्लै क्यालिफोर्नियामा बसे ।
उनीहरुको कुनै घर थिएन।...
काम प्रतिको सम्मानले दिलाएको सफलता
हामी आफूले काम खोज्दै गर्दा होस् या त कसैको मूल्यांकन गर्दा होस् , कामलाई एउटा तह र सम्मान तोकिदिन्छौँ । कामप्रतिको यहि मानसिकताको कारण...
संघर्षमा फुलेको एउटा प्रेरक जीवन
ओप्राह विनफ़्रे धनी, विश्वप्रसिद्ध र सफल संचारकर्मी तथा उद्धमी हुन् । तर यो सफलताको पछाडी भने उनको दु:ख र संघर्षको कथा लुकेको छ ।
ओप्राह...