दिमाग शान्त र सकारात्मक राख्नको लागि नगर्नुहोस् यी ८ काम

सकारात्मक र खुशी जीवनको लागि व्यक्तिको सोंच सकारात्मक हुनु जरुरी छ । र, त्यसको लागि व्यक्तिको दिमाग शान्त हुनुपर्छ । शान्त र...

अगाडी गएर बोल्दा लाग्ने डरलाई कसरी कम गर्ने ? साधारण तर प्रभावकारी ४ टिप्स

सानो देखि ठूलो कार्यक्रममा अगाडी गएर आफ्नो विचार राख्ने चाहना सबैजसो व्यक्तिको हुन्छ । त्यस्तै, कहिलेकाहीं अगाडी गएर बोल्नैपर्ने बाध्यता हुन्छ भने...

सफल जीवनका लागि सधगुरुका ७ सुझाव

जग्गी वासुदेव सधगुरुको नामले प्रसिद्ध छन् । भारतीय आध्यात्मिक गुरु तथा लेखक सधगुरुको जन्म ३ सेप्टेम्बर १९५७ मा भएको थियो ।...

जिन्दगी तिम्रो डेरा होइन, तिम्रो घर हो

तिम्रो जिन्दगी तिम्रो डेरा होइन, तिम्रो घर हो । तिमीले आफ्नो जिन्दगीमा कसको लागि कति ठाउँ दिने, कसलाई तिम्रो जिन्दगीमा आउने अनुमति...

के तपाईं सफलताको लागि योग्य हुनुहुन्छ ? जाँच्नुहोस् आफूलाई

सपना हरेक व्यक्तिले देख्छ । सफलता हरेक व्यक्तिले चाहन्छ । तर सफलता त्यही व्यक्तिले प्राप्त गर्छ, जसले त्यसको लागि आफूलाई योग्य बनाउँछ...

मानिसहरुसंगको सम्बन्ध अर्थात् आफ्नो नेटवर्क कसरी बढाउने ?

हामी सबै आत्मनिर्भर रहेर पनि परनिर्भर छौं । साथी सर्कल, परिवार, व्यवसायिक सम्बन्धहरु, सामाजिक सम्बन्धहरुले हामीलाई हाम्रो जीवनका अनेक परिस्थितिहरुमा अगाडी बढ्न...

सफल जीवनको लागि आफैसंग गर्नुहोस् यी १० प्रतिबद्धता

भोलीको सफलता भनेको हाम्रो आजको मेहनत, प्रतिबद्धता र बानीहरुको नतिजा हो । यसको लागि हामी आफ्नो जिन्दगीप्रति जिम्मेवार हुनुपर्छ । आफ्ना जीवनका...

असफल भएको समयमा पनि सकारात्मक सोंचलाई कसरी जोगाइराख्ने ?

असफल हुनासाथ हामीले जिन्दगी सकियो भन्ने सोंच्छौँ । तर सफल भएका व्यक्तिहरु कसैले पनि एकै पटक सफलता हासिल गरेका होइनन । असफलताले...

चिन्तित अवस्थामा आफूलाई कसरी कन्ट्रोल गर्ने ?

नेपाली समाजमा प्रचलित भनाइ छ, " चिन्ता भनेको चिताको बाटो हो । " जिन्दगीमा अनेक परिस्थिति आउँछन् , जहाँ हामी आफैलाई बिर्सेर...

गोर्डन राम्जीका सफलताका सुत्र

गोर्डन राम्जी प्रसिद्ध 'सेफ' तथा रेष्टुरेन्ट व्यावायी हुन् । रेस्टुरेन्टहरुका मालिक तथा टेलिभिजन कार्यक्रमका संचालक समेत रहेका राम्जी सेलिब्रेटी 'सेफ' मानिन्छन् ।...
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.