प्रेरक प्रसङ्ग : गल्ती

जर्ज वाशिंगटन अमेरिकाका पहिलो राष्ट्रपति हुन् । वाशिंगटन ६ वर्षको भएपछि बुवाले उनलाई एउटा सानो बन्चरो उपहार दिए । त्यतिबेला उनीहरुको जमिन...

साधारण चित्र भित्र लुकेको गहन संदेश

चित्रमा दुई जना मानिसहरु उभिइरहेका छन् । उनीहरु एकै फ्ल्याकमा उभिएका छन् । दुईजना एक-एक छेउमा छन् र उक्त सानो फ्ल्याक सानो...

चलाख बन्न चाहनुहुन्छ ? पढ्नुहोस् लघु कथा : एक प्रश्न

एक जना युवक जागिरको लागि अन्तर्वार्ता दिन गए । अन्तर्वार्ता लिने टोली मध्ये एकले सोधे, " हामीसंग तपाईंको लागि विकल्प छ ।...

लघु कथा : आमाबुवा र सन्तान

एउटा विवाह समारोहको भव्य भोज चलिरहेको थियो । उक्त भोजमा एकजना वृद्ध मानिस पनि सरिक थिए । उनीसंग एकजना युवती पनि थिइन्...

कथा : मयुरको सुन्दरता

एउटा घरमा सुन्दर बगैंचा थियो । बगैंचामा सधै एउटा मयुर नाचिरहन्थ्यो । बगैंचा नजिकैको एउटा रुखमा काग बस्थ्यो । मयुरको सुन्दरता, ऊ...

प्रेरक प्रसंग : नदी कसरि तर्ने ?

स्वामी विवेकानन्द गाउँको यात्रामा हिंडेका थिए । यात्रा गर्दै गर्दा ठूलो नदी आयो । नदी ठूलो भएका कारण मानिसहरुले तर्न सक्दैनथे ।...

कथा : विश्वास

एउटा गाउँमा लामो समय खडेरी पर्यो । पानीका मूल समेत सुक्न थालेपछि गाउँलेहरुले इन्द्र भगवानको पूजा गर्ने निधो गरे । सबैजनाले सल्लाह...

कथा : सपनाको खेती

खेती पाकिसकेको थियो । भित्र्याउने बेला भयो । तर त्यो खेतीको मालिक किसानलाई भने बाहिर जाने काम पर्यो । उसले संगै खेतमा...

कथा : लोभको व्यापार

एउटा बजारमा दुई जना किसानले दुध बेच्न ल्याउन गर्थे । सावित्रा र पदम गाउँबाट बिहानै दुध बेच्नको लागि आउने गर्थे ।...

प्रेरक प्रसङ्ग : जब एडिसनले बनाएको बल्ब फुट्यो

थोमस एल्वा एडिसनले कैयौं पटकको प्रयास पछि बल्ब बनाउन सफल भए । त्यसपछि उनले पिउनको काम गर्ने स्टाफलाई बोलाएर त्यो बल्ब परिक्षणको...
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.