कथा : असर्फीको थैली

एउटा गाउँमा रामलाल नाम गरेका एक जना धनी व्यक्ति बस्थे । जति धनी थिए, उनी त्यति नै लोभी पनि थिए ।

साहस, लगन र आत्मविश्वासको एक उत्कृष्ट उदाहरण

अफगानिस्तानमा आफ्नो देशको सुरक्षार्थ खटिएका थिए ग्रेग गलेइज्जि । त्यसैक्रममा एकदिन विस्फोट भएको बमले सयौंको ज्यान गयो भने उनको खुट्टाहरु र पाखुराहरुमा चोट पुग्यो...

अब्राहम लिंकनले आफ्नो छोराको शिक्षकलाई लेखेको चिठी

मेरो छोरा आजबाट स्कुल जाँदैछ। केही समय उसका लागि सबै वस्तुहरु नौला अनि अचम्मका लाग्नेछन्। मेरो आशा छ, तपाईंहरुले उसंग नरम व्यवहार गर्नुहुनेछ । अहिलेसम्म...

आत्मविश्वास र मेहनतले दिलाएको सफलता

जिम क्यारी प्रसिद्ध कलाकार हुन् । कमेडियनको परिचयबाट कला क्षेत्रमा प्रवेश गरेका उनी अहिले लेखक तथा निर्माताको रुपमा समेत प्रख्यात छन् । जिम क्यारी १४...

चुनौतीलाई अवसरमा बदलेकी व्यवसायी

एलिजाबेथ आर्ड़ेन प्रसिद्ध व्यवसायी हुन् । उनले सौन्दर्य प्रशाधन सम्बन्धि एलिजाबेथ आर्ड़ेन कम्पनी स्थापना गरेकी हुन् । एलिजाबेथ क्यानडाको एक गरिब परिवारमा पाँचौं सन्तानको रुपमा...

कथा : आलुको खेती

लक्ष्मण नाम गरेको एकजना युवा पढाइ सकिसकेपछि देशमै केही गरूँ भन्ने चाहन्थ्यो । उसले कृषि क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर बुझ्दैथियो...

कथा : योग्य जीवन

एकजना बटुवाले नदीमा डुब्दै गरेको, अत्तालिएर चिच्याईरहेको केटो देख्यो । ऊ हामफालेर त्यहीं पुग्यो । र, डुब्दै गरेको केटोलाई किनारमा ल्यायो । कृतज्ञ बन्दै...

वस्तुको उपयोगिता

स्वामी विवेकानन्द धर्मको प्रवचन दिनको लागि विभिन्न ठाउँमा पुग्ने गर्थे । उनकी आमाले मानिसहरुलाई सबैकुराको सकारात्मक पक्ष हेर्न र आफूसंग हुने स्रोत र शक्तिको...

प्रेरक प्रसंग : गौतम बुद्धको परिचय

एक दिन गौतम बुद्धले आफ्ना चेलाहरुलाई मनमा लागेको प्रश्न सोध्ने समय दिए । केही दिन अगाडी मात्र बुद्धको चेला बन्न गएको एक किशोरले सोध्यो...

स्वामी विवेकानन्द र बाँदरको बाटो

स्वामी विवेकानन्द मन्दिरबाट घर फर्कने क्रममा बाटोमा एकदिन निकै अत्तालिए । किनकी विवेकानन्द बाटोको एकदमै साँघुरो भागमा थिए र त्यहाँ त्यसदिन बाँदरहरुको हुल नै...
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.