Home ट्याग Prem

ट्याग: prem

विश्व प्रसिद्ध कवि रुमीका प्रेमसम्बन्धि भनाइहरु

मौलाना जलालुद्दीन रुमी १३ औं शताब्दीका कवि हुन् जसको नाम अहिले सम्म पनि प्रख्यात छ । उनी सुफी संगीत साधकसमेत हुन् । रुमीका कविताहरु संसारभरका विभिन्न भाषाहरुमा अनुवादित छन्। दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा पनि उत्तिकै मानिने रुमीको जन्म सन् १२०७, सेप्टेम्बर ३० मा भएको थियो। विश्व प्रसिद्ध कवि रुमीका प्रेमसम्बन्धि भनाइहरु :
error: © Safal Stories, Content is protected, Copying article is a serious crime.